• जापानमा, बच्चा जन्मे पछि, धेरै आमाबाबुले काम गर्नको लागि आफ्नो बच्चालाई नर्सरी स्कूलमा पठाउछन।
    नर्सरी स्कूलमा भर्ना गर्नको लागि आवेदन आवश्यक छ।
    त्यसकारण, हामी विदेशी अभिभावकहरूको लागि नर्सरी स्कूल आवेदन तयारी सेमिनार आयोजना गरेका छौ ।

  • 日本では赤ちゃんが生まれた後、仕事をするために多くの保護者が子どもを保育園に預けます。保育園に入るには申請が必要です。そこで、外国人保護者のための保育園申請準備セミナーを行います。

  • यो सेमिनार तीन पटक हुनेछ।
    कार्यक्रम बुझ्न सक्ने जापानी भाषामा गरिन्छ।
    सहभागीहरु धेरै संख्या भएका भाषाको अनुवाद हुनेछ।
    पहिलो पटकमा, हामी जापानी नर्सरी स्कूल र स्कूल प्रणाली बारेमा अध्ययन गर्नेछौं।
    दोस्रो पटकमा, हामी नर्सरी स्कूलको भिडियोहरू हेर्नेछौं र नर्सरी स्कूलमा जीवन कस्तो हुन्छ भन्ने बारे जान्नेछौं।
    तेस्रो पटकमा, नर्सरी स्कूलमा आवेदन दिन आवश्यक कागजातहरू कसरी भर्ने भनेर सिक्ने छौ ।

  • このセミナーは3回行います。
    講座はわかりやすい日本語で行います。
    参加者が多い言語の通訳がいます。
    1回目は日本の保育園や学校の制度について勉強します。
    2回目は保育園の様子をビデオで見ながら保育園ではどんな生活をするのか勉強します。
    3回目は保育園に申し込むための書類の書き方を学びます。

  • लक्ष्य: हाकोने टाउनमा बस्ने, काम गर्ने वा वरपरको क्षेत्रमा बस्ने विदेशी अभिबाबकहरु (0 देखि 5 वर्षका शिशुहरू भएका व्यक्तिहरु)
    शुल्क : निःशुल्क (¥0)

  • 対象:箱根町在住・在勤および周辺地域にお住まいの外国人保護者(乳幼児0歳~5歳のいる方)
    費用:無料

  • हामी तपाईंहरु को आवेदनहरू पर्खिरहेका छौं।

  • 皆様のお申込みをお待ちしています。

  • पहिलो पटक/ अक्टोबर 16 (बुधवार)
    10:00-11:30
    अनलाइन (जुम)

    बच्चालाई सानैदेखि तयार पारौ
    - नर्सरी स्कूल र बच्चा जाने स्कूलको प्रणालीको बारे जानौ -

  • 1回目|10月16日(水)
    10:00-11:30
    オンライン(Zoom)

    子どもが小さいうちから準備しましょう
    ―保育園や子どもが通う学校の制度を知る―

  • दोस्रो पटक / अक्टोबर 23 (बुधवार)
    10:00-11:30
    अनलाइन (जुम)

    नर्सरी स्कूलमा जीवनयापन कस्तो हुनेछ ? (भर्चुअल नर्सरी स्कूल भ्रमण)

  • 2回目|10月23日(水)
    10:00-11:30
    オンライン(Zoom)

    保育園ではどんな生活をする?
    (バーチャル保育園見学)

  • तेस्रो पटक |अक्टोबर 30 (बुधवार)
    15:30-17:00
    सेन्गोकुहारा किन्डरगार्टन स्कूल (सामने)

    स्थानीय बासिन्दाहरूसँग अन्तरक्रिया गर्ने र भर्नाको लागि भर्ना फारम लेखौ।
    बच्चाहरुलाई साथमा ल्याउन सकिन्छ।

  • 3回目|10月30日(水)
    15:30-17:00
    仙石原幼児学園(対面)

    入園のための手続き書類を書こう
    地域住民との交流もできます。
    子どもを連れてくることができます。

  • पहिलो, दोस्रो र तेस्रो पटक नै लागु हुने
    नर्सरी स्कूलमा प्रयोग हुने जापानी भाषाको बारेमा सिक्नुहुनेछ।

  • 1、2、3回共通
    保育園で使う日本語についても学びます。

  • नेपाली भाषाको अनुवादक हुनेछन। सजिलो जापानी भाषामा बोलिने छ।
    पैसा चाहिदैन। (0 येन)

  • ネパール語の通訳がいます。やさしい日本語で話します。
    お金はいりません。(0円)