बहुभाषी सहयोग केन्द्र खानागावा

दश भाषा र सजिलो जापानी भाषामा जानकारी लिन सकिन्छ

नेपाली

दैनिक जीवनयापानका लागि आवश्यक जानकारी (चिकित्सा,स्वास्थ्य, कल्याण, बाल हेरचाह आदि) सँग सम्बन्धित कुराहरुको बारेमा सोध्न सोध्नसक्नुहुन्छ

फोन कार्यालय समय बिहान:९ देखि १२ बजे र दिउसो १ बजे देखि ५;१५ सम्म
※शनिबार,आइतबार नयाँवर्ष, वर्षअन्त्य बिदा, केनमिन सेन्टरको बिदा बाहेक
जानकारी नि:शुल्क छ यधपी,तपाईको कल शुल्क लाग्नेछ गोपनीयता कायम हुनेछ
※जानकारी नि:शुल्क छ यधपी,तपाईले गरेको कल शुल्क लाग्नेछ । गोपनीयता कायम हुनेछ ।
सहयोगी भाषा यहाँ↓

सुचना

2023/12/21

बहुभाषी सहयोग केन्द्र खानागावा, डिसेम्बर 29 तारिक बाट जनवरी 3 तारिकसम्म नयाँ बर्षको बिदामा हुनेछ।

2022/12/22

बहुभाषी सहयोग केन्द्र खानागावा, डिसेम्बर 29 तारिक बाट जनवरी 3 तारिकसम्म नयाँ बर्षको बिदामा हुनेछ।

2022/07/28

फोन नम्बर या इमेलद्वारा सल्लाह लिनुहोस्।

2022/04/25

बहुभाषी सहयोग केन्द्र खानागावा, अप्रिल 29 तारिख र मेइ 3, 4, 5 तारिखमा बन्द रहनेछ।

2022/01/17

फोन नम्बर या इमेलद्वारा सल्लाह लिनुहोस्।

2021/12/17

बहुभाषी सहयोग केन्द्र खानागावा, डिसेम्बर 29 तारिक बाट जनवरी 3 तारिकसम्म नयाँ बर्षको बिदामा हुनेछ।

2021/09/10

कोरोनाभाइरस खोपको लागि प्रारम्भभक गिककत्सा जााँि फारम

2021/08/02

फोन नम्बर या इमेलद्वारा सल्लाह लिनुहोस्।

2021/06/30

खानागावा प्रिफेक्चरबाट अनुरोध छ

2021/04/27

गोल्डेन विकको बिदामा हुने सेवाको बारेमा

आ.ब २०१९ को लागि भाषा सहायोगी कार्यक्रम (२०१९ जुन ६ महिना -२०२० मार्च महिना)

सोमबार मङगलबार बुधबार बिहिबार शुक्रबार
अंग्रेजी भाषा
चाइनिज भाषा      
फिलिपिन भाषा
भेतनामी भाषा  
स्पेनी भाषा
पोर्चुगल भाषा  
नेपाली भाषा      
थाई भाषा      
कोरियन भाषा        
इन्डोनेसियन भाषा      
सजिलो जापानी भाषा

स्थान

योकोहामा सि कानागावा कु चुरुया च्यो २–२४-२ खानागावा केन्मिन सेन्टर १३ तला
योकोहामा रेल स्टेशनबाट पश्चिम गेट वा उत्तर पश्चिम गेट बाट हिडेर ५ मिनेट
http://www.kifjp.org/access#access_kmlc

संचालन

यस परीयोजना खानागावा अञ्चलको अधिकार लिई दुई संस्था मार्फत संचालन गरिएको ।
•खानागावा अन्तर्राष्ट्रिय फाउण्डेशन (खानागावा इन्टरने्शनल फाउण्डेशन)
•एनपीओ निगम बहुभाषी सामाजिक संसाधन खानागावा (मल्टि ल्यांग्वेज इन्फमेसन सेन्टर खानागावा )


परीयोजनाको संचालन सम्बन्धि कुराहरु खानागावा अन्तर्राष्ट्रिय फाउण्डेशन फोन नम्बर ०४५-६२०-४४६६
Email:kmlc@kifjp.org