बहुभाषी सहयोग केन्द्र खानागावा

दश भाषा र सजिलो जापानी भाषामा जानकारी लिन सकिन्छ

नेपाली

खानागावा प्रिफेक्चरबाट अनुरोध छ

जापान सरकारले कोभिड-१९ संक्रमण रोकथामका प्राथमिक उपायहरूको समय अवधि बढाउने भएको छ र सो अवधि जुलाई ११ सम्म खानागावा प्रिफेक्चरमा लागू हुनेछ।

<प्रिफेक्चर मेयरद्वारा सन्देश>

■सजिलो जापानी भाषा
https://www.pref.kanagawa.jp/docs/k2w/covid19/ja29.html
■अंग्रेजी भाषा
https://www.pref.kanagawa.jp/docs/k2w/covid19/en29.html