दश भाषा र सजिलो जापानी भाषामा जानकारी लिन सकिन्छ
यहाँ भएको अनुवाद हेर्दै जापानी भाषाको जाँच फारम भर्नुहोस्। कोरोनाभाइरस खोपको लागी प्रारम्भिक चिकित्सा जाँज फारम(mhlw.go.jp) कोरोना भाइरस खोपको जानकारी पत्र फाइजरद्वारा प्रेषित (mhlw.go.jp) ताकेदा/मोडर्ना कम्पनीद्वारा उत्पादित(mhlw.go.jp)