ネパール語
यो होमपेज बिदेशी नागरिकहरुको लागी अस्पताल जाने बेलामा आफ्नो रोग वा चोटपटक लागेको बेला चिकित्सकलाइ आफ्नो लक्षण बताउनको लागी सहयोग होस भनि तयार गरिएको हो।
जाँच फाराम नि:शल्क प्रयोग गर्न सकिनेछ। प्रयोगकर्ताले आँफै जिम्मेवार भएर प्रयोग गर्नुहोला। जाँच फाराम प्रयोग गरी उपचार गरिएको अवस्थामा समस्या हुन आएमा, जाँच फाराम निर्माताले कुनै किसिमको कानूनी जिम्मेवारी बहन गर्ने छैन। ब्यापारीक प्रयोजनको लागी प्रयोग गर्न मनाही छ।
सामान्य चिकित्सा
内科
शल्यचिकित्सा
外科
हाड जोर्नी
整形外科
न्युरोलोजी
脳神経外科
मानसिक रोग
精神科
वाल रोग
小児科
छाला रोग
皮膚科
महिला तथा प्रसूति
産婦人科
आँखाको रोग
眼科
नाक कान घाँटी
耳鼻咽喉科
दाँतको रोग
歯科
सम्पुर्ण बिषयहरु
全科目
आफ्नो शारिरिक अवस्था हेरी उपचार गर्न जाने बिभाग खोज्न सकिन्छ।
※यो साधारण जानकारीको लागी हो। यस बाहेकको लक्षण अथवा नजानेको कुराहरु छन् भने अनिवार्यरुपमा अस्पताल जाऔ।
当ホームページは、財団法人自治体国際化協会「平成25年度多文化共生のまちづくり促進事業」の助成を受け、NPO法人国際交流ハーティ港南台と公益財団法人かながわ国際交流財団が協働作業を通してリニューアルをしたものです。