ネパール語
सामान्य चिकित्सा बिभाग
सामान्य खालको रोग लागेको बेलामा जाने ठाउँ हो।
शल्यचिकित्सा बिभाग
चोटपटक लागेको बेला तथा शल्यक्रिया गर्न आवश्यक परेको बेलामा जाने ठाउँ हो।
हाड जोर्नी बिभाग
हाड,मांसपेसीको बिरामी तथा चोटपटक लागेको बेलामा जाने ठाउँ हो।
न्युरोलोजी बिभाग
टाउकोमा चोट लाग्दा वा मगजमा बिरामी परेको बेलामा जाने ठाउँ हो।
मानसिक बिभाग
मानसिक रोग लागेको बेलामा जचाउन जाने ठाउँं हो।
वालरोग बिभाग
बच्चा बिरामी परेको बेलामा जाने ठाउँ हो। खोप लगाउनुको साथै स्वास्थ्य जाँच पनि गरिन्छ।
छाला बिभाग
छालाको रोग लागेको बेलामा जाने ठाउँ हो।
महिला तथा प्रसूति बिभाग
गर्भवति बेला, बच्चा पाउने बेला तथा महिला संग सम्बन्धित रोग लागेको बेलामा जाने ठाउँ हो।
आँखा बिभाग
आँखाको रोग लागेको बेलामा जाने ठाउँ हो।
नाक कान घाँटी बिभाग
नाक, कान, घाँटीको रोग लागेको बेला तथा रिंगटा लागेको बेलामा जाने ठाउँ हो।
दाँत बिभाग
दाँत किराले खाएको तथा दाँतको बिरामी भएको बेलामा जाने ठाउँ हो।
当ホームページは、財団法人自治体国際化協会「平成25年度多文化共生のまちづくり促進事業」の助成を受け、NPO法人国際交流ハーティ港南台と公益財団法人かながわ国際交流財団が協働作業を通してリニューアルをしたものです。