全23言語対応! 23 Languages Available!

全23言語対応! 23 Languages Available!

नेपाली भाषा

ネパール語

यो होमपेज बिदेशी नागरिकहरुको लागी अस्पताल जाने बेलामा आफ्नो रोग वा चोटपटक लागेको बेला चिकित्सकलाइ आफ्नो लक्षण बताउनको लागी सहयोग होस भनि तयार गरिएको हो।

ध्यान दिनुपर्ने कुराहरु

जाँच फाराम नि:शल्क प्रयोग गर्न सकिनेछ। प्रयोगकर्ताले आँफै जिम्मेवार भएर प्रयोग गर्नुहोला। जाँच फाराम प्रयोग गरी उपचार गरिएको अवस्थामा समस्या हुन आएमा, जाँच फाराम निर्माताले कुनै किसिमको कानूनी जिम्मेवारी बहन गर्ने छैन। ब्यापारीक प्रयोजनको लागी प्रयोग गर्न मनाही छ।

रोगको बिषयबाट खोजौं

लक्षणबाट खोजौं

आफ्नो शारिरिक अवस्था हेरी उपचार गर्न जाने बिभाग खोज्न सकिन्छ।
※यो साधारण जानकारीको लागी हो। यस बाहेकको लक्षण अथवा नजानेको कुराहरु छन् भने अनिवार्यरुपमा अस्पताल जाऔ।

❶टाउको

टाउको दुख्ने
न्युरोलोजी
सामान्य चिकित्सा
रिंगटा लाग्ने
न्युरोलोजी
सामान्य चिकित्सा
नाक कान घाँटी

❷अनुहार

पिप बग्ने
आँखाको रोग
एउटा वस्तुलाइ दुइवटा देखिने
आँखाको रोग
हेर्न गाह्रो
आँखाको रोग
न्युरोलोजी
नाक बन्दहुने
सामान्य चिकित्सा
नाक कान घाँटी
सिंगान चुहिने
सामान्य चिकित्सा
नाक कान घाँटी
कान दुख्ने
नाक कान घाँटी
नसुनिने
नाक कान घाँटी
दाँत गिजा दुख्ने
दाँतको रोग

❸घाँटी

घाँटी दुख्ने
सामान्य चिकित्सा
नाक कान घाँटी
खोकी लाग्ने
सामान्य चिकित्सा
नाक कान घाँटी

❹पेट

पेट दुख्ने
सामान्य चिकित्सा
शल्यचिकित्सा
पखाला लाग्ने
सामान्य चिकित्सा
शल्यचिकित्सा
वाकवाक लाग्नु
सामान्य चिकित्सा
न्युरोलोजी
पाकस्थली दुख्ने
सामान्य चिकित्सा
शल्यचिकित्सा

❺महिला

गर्भवति भएको
महिला तथा प्रसूति
गर्भ नरहनु
महिला तथा प्रसूति
महिनावारीमा समस्या
महिला तथा प्रसूति

❻पुरा शरिर

ज्वरो छ
सामान्य चिकित्सा
नाक कान घाँटी
शरिर दुख्ने
हाड जोर्नी
शरिर झमझम गर्ने
हाड जोर्नी
न्युरोलोजी
बेहोस हुने
न्युरोलोजी
छिटो थाक्ने
सामान्य चिकित्सा
चोटपटक लाग्ने
हाड जोर्नी
शल्यचिकित्सा
छाला दुख्ने
छाला रोग
चिलाउने
छाला रोग
पोल्यो
छाला रोग
बिबिरा (जिउमा रातो फोका आउने)
छाला रोग
निन्द्रा नलाग्ने
मानसिक रोग
चिन्ता वा पानिक हुने
मानसिक रोग
डिप्रेसन हुने
मानसिक रोग

❼बालबालिका

वालवालिकाको रोग
वाल रोग

当ホームページは、財団法人自治体国際化協会「平成25年度多文化共生のまちづくり促進事業」の助成を受け、NPO法人国際交流ハーティ港南台と公益財団法人かながわ国際交流財団が協働作業を通してリニューアルをしたものです。


PAGETOP