दश भाषा र सजिलो जापानी भाषामा जानकारी लिन सकिन्छ
मार्च १ तारिकबाट बहुभाषिय सेवा केन्द्रको सम्पर्क गर्नसकिने बारहरु फेरिएका छन्। बुझ्नको लागी यो लिंक हेर्नुहोस्। PDF नेपाली भाषाको लागी सोमवार र बुधवार सम्पर्क गर्न सक्नुहुनेछ।