बहुभाषी सहयोग केन्द्र खानागावा
दश भाषा र सजिलो जापानी भाषामा जानकारी लिन सकिन्छ
दश भाषा र सजिलो जापानी भाषामा जानकारी लिन सकिन्छ
‘आपतकालिन अवस्था’ को अवधि मार्च ७ तारिख सम्म लागू हुने भनेर घोषणा भएता पनि, संक्रमण फैलने क्रम जारी रहेको कारणले ‘आपतकालिन अवस्था’ को अवधिलाई थप गरिएको छ।
‘आपतकालिन अवस्था’ को थप अवधि लागू हुने मिति: मार्च २१ तारिख गते सम्म
★ ‘आपतकालिन अवस्था’ को थप अवधि लागू हुने प्रान्तहरु: टोकियो, साइतामा, चिबा, खानागावा
समाचार हेर्नुहोस् र ताजा जानकारी लिनुहोस्।
https://www.nhk.or.jp/nhkworld-blog/
यदि केहि नबुझेका कुराहरु छन् भने, ‘बहुभाषी सहयोग केन्द्र खानागावा’ मा फोन गर्नुहोस्।
http://kifjp.org/kmlc/
फोन न.: ०४५-३१६-२७७०