बहुभाषी सहयोग केन्द्र खानागावा

दश भाषा र सजिलो जापानी भाषामा जानकारी लिन सकिन्छ

नेपाली

२०२१ शाल मार्च १ तारिकबाट सम्पर्क गर्ने बारहरुमा परिवर्तन

मार्च १ तारिकबाट बहुभाषिय सेवा केन्द्रको सम्पर्क गर्नसकिने बारहरु फेरिएका छन्।
बुझ्नको लागी यो लिंक हेर्नुहोस्। PDF
नेपाली भाषाको लागी सोमवार र बुधवार सम्पर्क गर्न सक्नुहुनेछ।