२०२१ शाल मार्च १ तारिकबाट सम्पर्क गर्ने बारहरुमा परिवर्तन
मार्च १ तारिकबाट बहुभाषिय सेवा केन्द्रको सम्पर्क गर्नसकिने बारहरु फेरिएका छन्।
बुझ्नको लागी यो लिंक हेर्नुहोस्।
http://kifjp.org/kmlc/nep/#table
नेपाली भाषाको लागी सोमवार र बुधवार सम्पर्क गर्न सक्नुहुनेछ।