फोन नम्बर: 0120-761770 (निःशुल्क)
सम्पर्क समय: सनिबार, आइतबार, सरकारी बिदाका दिनमा पनि सम्पर्क गर्न सक्नुहुनेछ।
जापानी, अंग्रेजी, चाइनिज भाषा, कोरिएन भाषा, पोर्चुगेली भाषा, स्पेनी भाषा: बिहान ९ बजे देखि साँझ ९ बजेसम्म
थाइ भाषा: बिहान ९ बजे देखि साँझ ६ बजेसम्म
भेतनामी भाषा: बिहान १० बजे देखि साँझ ७ बजेसम्म
<कोरोना भाइरस खोप लगाउनु अघि भर्नुपर्ने प्रश्नावली>
※यहाँ भएको अनुवाद हेर्दै, जापानी भाषाको प्रश्नावली भर्नुहोस्।
https://www.mhlw.go.jp/stf/seisakunitsuite/bunya/vaccine_tagengo.html