बहुभाषी सहयोग केन्द्र खानागावा

दश भाषा र सजिलो जापानी भाषामा जानकारी लिन सकिन्छ

नेपाली

संक्रमितहरूको संख्या बढ्दो छ

जापानमा हाल, नँया कोरोना भाइरसबाट संक्रमित हुनेहरूको संख्या बढ्दो छ। समय समयमा हात धुने, साथै मुख तथा घाँटि कुल्ला गर्ने, मास्क लगाउने, कोठाको हावा पास हुने गरी खुला राख्‍ने र धेरै ब्यक्तिहरु जम्मा हुने भिडभाडमा नजाने आदि पालन गरेर संक्रमित हुन बाट जोगिऔ। नँया कोरोना भाइरसबाट संक्रमित नहुन, हामी सबैले आ-आफ्नो क्षेत्रबाट कोशिस गरौं!! https://www.covid19-info.jp/pdf/Leaflet_NE.pdf