बहुभाषी सहयोग केन्द्र खानागावा

दश भाषा र सजिलो जापानी भाषामा जानकारी लिन सकिन्छ

नेपाली

बर्ष अन्त्य र नयाँ बर्षमा जानकारी दिने समय /年末年始の受付時間

डिसेम्बर २७ तारीक २०१९ को अन्तीम दिन हो ।फोन र कार्यालयमा आउन दर्ता समय दिउँसो ४ बजे सम्म हो ।२०२० सालमा जनवरी ६ तारीक बिहान ९ बजेबाट सुरु हुनेछ ।