बहुभाषी सहयोग केन्द्र खानागावा

दश भाषा र सजिलो जापानी भाषामा जानकारी लिन सकिन्छ

नेपाली

फोन नम्बर या इमेलद्वारा सल्लाह लिनुहोस्।

कोरोना भाइरस (COVID-19) संक्रमण रोकथामको लागी, केही सल्लाह भएमा फोन नम्बर या इमेल ठेगानामा सम्पर्क गर्नुहोस्।

फोन नम्बर 045 316 2770

इमेल ठेगाना kmlc@kifjp.org

अफिसमा आएर सल्लाह लिन चाहनुहुन्छ भने, पहिले फोन गर्नुहोस्।