दश भाषा र सजिलो जापानी भाषामा जानकारी लिन सकिन्छ
कोरोना भाइरस (COVID-19) संक्रमण रोकथामको लागी, केही सल्लाह भएमा फोन नम्बर या इमेल ठेगानामा सम्पर्क गर्नुहोस्। फोन नम्बर 045 316 2770 इमेल ठेगाना kmlc@kifjp.org अफिसमा आएर सल्लाह लिन चाहनुहुन्छ भने, पहिले फोन गर्नुहोस्।