बहुभाषी सहयोग केन्द्र खानागावा

दश भाषा र सजिलो जापानी भाषामा जानकारी लिन सकिन्छ

नेपाली

घरेलु हिँसा (DV) परामर्श प्लस

●घरेलु हिँसा (DV) परामर्श प्लस
कोरोना भाइरस प्रसारको कारण घरेलु हिँसाहरू (DV) बढ्दै गम्भीर हुँदै गइरहेका छन्। घरेलु हिँसा (DV) बाट पिडितहरूले ढुक्क भएर हामीसँग परामर्श गर्न सक्नुहुन्छ। हामी तपाइँलाई SNS वा ईमेल मार्फत परामर्श साथै दोभाषेको सेवा र आश्रय प्रदान गर्नेछौँ । नेपाली भाषाबाट परामर्श गर्न सक्नुहुन्छ ।

CHAT  24Hours
https://form.soudanplus.jp/ne
https://soudanplus.jp/ne/index.html