बहुभाषी सहयोग केन्द्र खानागावा

दश भाषा र सजिलो जापानी भाषामा जानकारी लिन सकिन्छ

नेपाली

गोल्डेन विकको बिदामा हुने सेवाको बारेमा

बहुभाषी सहयोग केन्द्र खानागावाले गोल्डेन विकको बिदामा निम्न अनुसार सेवा प्रदान गर्नेछ।
○मिति: २०२१ शाल मेइ ३ तारिक (सोमबार), ४ तारिक (मङगलबार), ५ तारिक (बुधबार)
○भाषा: अङ्ग्रेजी भाषा, फिलिपिनी भाषा, स्पेनी भाषा, पोर्तुगली भाषा, सजिलो जापानी भाषा

बहुभाषी सेवा केन्द्र खानागावा
फोन नम्बर: 045-316-2770
वेबसाइट:http://kifjp.org/kmlc/