बहुभाषी सहयोग केन्द्र खानागावा

दश भाषा र सजिलो जापानी भाषामा जानकारी लिन सकिन्छ

नेपाली

कोरोना भाइरस बारे टेलिफोन मार्फत परामर्श लिन सकिने ठाँउहरु

नयाँ कोरोनाभाइरसको संक्रमणको बारेमा कुनै प्रश्न अथवा केहि परामर्श चाहिएमा हामीलाई फोन मार्फत सम्पर्क गर्नुहोस् ।

●AMDA आम्दा अन्तराष्ट्रिय स्वास्थ्य सूचना केन्द्र
https://www.amdamedicalcenter.com/
अवधी: अप्रिल १० तारिक बाट मे २० तारिक सम्म

फोन (१) 03-6233-9266
अंग्रेजीमा परामर्श गर्न
बिदाका दिन बाहेक:१० बजे बाट साँझ ५ बजे सम्म
शनिवार, आइतवार र अन्य सार्वजानीक बिदाको दिनमा: १० बजे बाट दिउसो ३ बजे सम्म

फोन (२) 090-3359-8324
अंग्रेजी र चाइनिज भाषामा परामर्श गर्न
बिदाका दिन बाहेक:१० बजे बाट साँझ ५ बजे सम्म

●एनआरएनए जापान कोरोना भाईरस सहयोग संयन्त्र
कोरोना भाईरस संक्रमणको लक्षण देखीयमा र तपाइँलाई भाषाको समस्या भएमा अथवा स्वास्थ्य परामर्ष लिनुपरेमा एनआरएनए जापान कोरोना भाईरस सहयोग संयन्त्रले भाषाअनुवादक टिम र स्वास्थ्य परामर्ष टिम गठन गरेको छ।
भाषाअनुवादक टिम:
Dr. Bhupal Man Shrestha 080-3465-8098 (Monday, Wednesday & Thursday)
Dr. Ravi Maharjan 080-4323-320 (Sunday)
Dr. Astha Prabha Tuladhar 090-6645-2325 (Friday)
Dr. Manita Shrestha 090-9845-1467 (Tuesday & Saturday)
Dr. Ved Kafle 080-1222-6008 (Saturday & Sunday)

स्वास्थ्य परामर्ष टिम:
Dr. Sandeep Shakya ashakyaa@hotmail.com (090-6565-4748)
Dr. Lushun Chalise lushunchalise@hotmail.com (090-6565-4748)
Dr. Bijay Gyawali bijay1019@gmail.com (090-6565-4748)

https://www.facebook.com/NRNA-Japan-1588047594784925/

●खानागावा
खानागावा प्रान्त नयाँ कोरोना भाईरस संक्रामक रोगको प्रत्यक्ष सम्पर्क फोन नम्बर
045-285-0536
बिहान ९ बजे देखि बेलुकी ९ बजे सम्म
दैनिक खुल्ला हुने

●बहुभाषी सहयोग केन्द्र कानागावाको
http://kifjp.org/kmlc/nep/
045-316-2770
kmlc@kifjp.org